लिभरपुल अन्तिम १६ मा, पोर्टाे र एसी मिलानले अंक बाँडे

लन्डन । युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टाे र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का … Continue reading लिभरपुल अन्तिम १६ मा, पोर्टाे र एसी मिलानले अंक बाँडे